सुनिल को डबल रोल सार्वजनिक ।।

 



पछिल्लो समय नेपाली गीत संगीतको 
क्षेत्रमा उत्कृष्ट शब्द तथा संगीत दिँदै 
आएका सर्जक Sunil B.C  को  
नयाँ गीत डबल रोल लाई पछिल्लो 
समय युटुबमा अत्याधिक रुचाइएको छ। 
यस गीतको शब्द,संगीत अनि स्वरलाई 
एकदमै रुचाइएको छ।


गत बिहिबार  सार्वजनिक “डबल रोल ” 

बोलको गीतमा सुनिल कै 

शब्द तथा संगीत रहेको  भने 

चर्चित गायक शिब परियार  को 

सुमधुर आवाज मा रहेको छ।



प्रेम बिछोडको कथामा आधारित 

गीतमा सुनिलले  ले  उत्कृष्ट शब्द तथा 

संगीत दिने कोसिस गरेका छन्  

गीतका प्रत्येक शब्दले सुन्ने 

जोकोहीको ध्यान केन्द्रित गर्छन्  

गीतको संगीत पक्ष पनि अब्बल छ।

शब्दसंगीत सुनील बिसी  संगीत 

संयोजक बिशाल निरौला को 

रहेको  भने Mixing/mastering 

कुमार राना  रेकर्डीस सुमन राणा 

ले गरेका छन स्टुडियो रहेको  

मारुनी डिजिटल


यस गीतको अडियो संगै भिडियो पनि 

उत्कृष्ट बनेको छ । भिडियोमा 

नम्रता सावकोटा दिनेस  अबि ले 

उत्कृष्ट अभिनय गरेका छन् 

 प्रकास खड्का ले खिचेको भिडियोलाई 

 बिक्रम चौहान ले निर्देशन तथा 

सम्पादन गरेका हुन् बि स्टार फिलिम्सले बजारमा ल्याएको उक्त भिडियो 

सुनिल बिसि को अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।


पछिल्लो समयमा निकै रुचाइएका 

सर्जकमा पर्ने सुनिल यसभन्दा अगाडीका 

गीत “उसलाई पाउन  ” आसुको तलाउ 

रुबाउने हजार ,, सिन्दुरको धर्को,, 

कसलाई दोस,, लाई दर्शक स्रोताले 

अत्याधिक रुचाएका थिए। 

यस गीतलाई पनिदर्शक 

स्रोताले रुचाइदिने अपेक्षा राखेको 

सुनिल  ले बताए।

हेर्नुस् भिडियो





Comments

Post a Comment

if you have any doubts , please let me know