नेपालमा पनि र्याप को उत्तिकै क्रेज

 


पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा 

लोक गित आधुनिक गित जस्तै र्याप गित पनि उत्तिकै मन पराईएको पाईन्छ  

उत्कृष्ट शब्द चयन  आफ्नो कथा  लाई गित बनाएर जो कै ले सुनेपनि आफ्नै कथा  जस्तो लाग्ने भएकाले पनि र्यापलाई रुचाईएको हो 

पछिल्लो समय र्याप मा पनि बिक्रिति बडेको पाईन्छ 

र्याप को पनि छुट्टै प्रकार हुन्छ 

(Trap,Mumble,storytelling &Etc ) 

प्रसनल मलाई भन्नुपर्दा आफ्नो कथा  लाई र्याप मा उतारेको मन पर्छ 


भर्खरै मात्र HBvamp music नामक युटुब मा एउटा गीत पोस्ट भाको  गीत लेखेका छ्न सन्दिप घिमिरे ले उक्त्त र्यापसुन्दा जो कै को पनि मन काम्न सक्छ अत्ति नै राम्रो सब्द हरु रहेको उक्त गीत मा beat रहेको  shuka4beats कोडर नामक उक्त गीत अनन्त अस्तित्व mixtape बाट रहेको  ||


 




Comments